स्याङजा जिल्लाको वालिङमा हुने सातौं वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक वालिङ उद्योग बाणिज्य संघले पोखरामा पत्रकार सम्मेलन गरी यहि माघ १७ देखि २८ गते सम्म हुने महोत्सवको तयारीबारे जानकारी गराएको […]
पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिएका छन् । वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका हुन् । गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको […]
मिस तामाङ्ग पोखराको ग्राण्ड फिनाले आज शनिबार भइरहेको छ । ग्राण्ड फिनालेमा तामाङ समुदायको १४ जना युवतीको सहभागिता रहने आयोजकले जनाएको छ । बैदाम तामाङ समाज पोखराले २८५५ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरेको यो […]
नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोलीले पोखरामा पत्रकार सम्मेलन गरी फिल्म उत्कृष्ट रहेको दावी गरेको छ । आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास […]
फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोक सांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५” को अन्तिम प्रतिष्पर्धा ग्राण्ड फिनालेको अन्तिम तयारी पूरा भएको छ । विहीबार र शुक्रबार पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने उक्त प्रतिष्पर्धामा १४ वटा […]