सूर्य ब्यानरको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘चौका दाउ’ यहि पुस २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । चार चौकेहरुको कथामा निर्माण भएको फिल्म युनिट प्रचारप्रसारका लागि अहिले उपत्यका बाहिर दौडाहामा निस्किएको छ । […]
समुदायको भावनामा ठेस पुर्याएर मुलुक समृद्ध बन्न सक्दैनः सांसद तमु कस्केली तमु संघ संस्थाले सोमवार पोखरामा सामुहिक रुपमा फो ल्होछार/ल्होसार विविध कार्यक्रम गरी धुमधामका साथ मनाएका छन्। पोखरा चिप्लेढुंगाबाट शुभकामना र्याली शुरु भई महेन्द्रपुल, नयाँबजार […]
पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टले यस बर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा न्यु इयर इभ पार्टीको आयोजना गरेको छ । प्रत्येक वर्षजस्तै यस वर्षपनि रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागत स्वरुप विभिन्न सांस्कृतिक […]
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा आज सन् २०१८ लाई विदाई गर्दै सन् २०१९ को स्वागत गरिदैंछ । न्यू इयर इभका अवसरमा लेकसाइडमा महोत्सवका अवसरमा विशेष कार्यक्रम गरिनेछ । रातको १२ बजे नयाँ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सामाजिक सद्भाव भड्काउने प्रयास भईरहेको भन्दै सजग रहन अपिल गर्नुभएको छ । उहाले राष्ट्रिय एकता सबैको आवश्यकता भएकाले त्यसलाई असफल पार्न प्रयास भईरहेको बताउनु भएको हो । तमु […]