कोरोना भाइरस(कोभिड–१९) को संक्रमितको संख्या ५ लाख नाघेको छ । वल्र्डओमिटरको तथ्याड्ढ अनुसार कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ३१ हजार ले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोपमा तीव्र रुपमा फैलिएको छ । पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट १८ हजार […]
नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएकाे बताइएकाे छ । नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ । संक्रमितको […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोपमा तीव्र रुपमा फैलिएको छ । पछिल्लो तथ्याकं अनुसार युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब […]
सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय हवाइ उडान र सार्वजनिक यातायात पूर्ण रूपमा राेक लगाइएकाे हाे । केही समयका लागि […]