काेराेना भाइरसबाट ३११९ काे मृत्यु, ९० हजार बढी संक्रमितः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरस सम्पूर्ण विश्वका लागि जाेखिमपूर्ण रहेकाे बताएकाे छ । यस भाइरस अनाैठाे भएकाले यसका कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने पनि विश्व स्वास्थय संगठनले जनाएकाे छ । […]

कोरोना भाइरस प्रभावः ट्वीटरका कर्मचारीले घरबाटै काम गर्ने

विश्वकै टाउको दुखाई बनेको कोरोना भाइरसबाट बच्न सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । पछिल्लो समय जापानले केही समयका लागि शैक्षिक संस्था बन्द गरेको छ । उता लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचारीलाई […]

काेराेना भाइरसकाे संक्रमण फैलंदाे, काेरियाद्वारा काेराेनाविरूद्ध युद्धकाे घाेषणा

चीनबाट शुरू भएकाे काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण विश्वव्यापी भइरहेकाे छ । याे भाइरसका कारण विश्वमा स्वास्थ्य क्षेत्र मात्र नभइ विश्व अर्थतन्त्र समेत प्रभावित हुने अवस्थामा पुगेकाे छ । यसैवीच झण्डै ५ हजार जनामा काेराेना भाइरसकाे संक्रमण […]

मलेशियाका प्रधानमन्त्रीद्वारा राजीनमा

 मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिनुभएकाे छ । ९४ वर्षीय संसारकै सबैभन्दा ज्येष्ठ उमेरका प्रधानमन्त्री महाथिरले अकस्मात् राजीनामा दिनुभएकाे हाे । उहाँले आफ्नो राजीनामा सुल्तान अब्दुल्ला सुल्तान अहमद समक्ष पेश गर्नुभएकाे हाे । सन् […]

माेदीकाे नेतृत्व सफल भएकाे छः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री सफल नेतृत्व भएकाे बताउनुभएकाे छ । उहाँले माेदीकाे नेतृत्वमा भारतले अभूतपूर्व प्रगति गरेकाे बताउनुभयाे । दुई दिने भ्रमणका क्रममा भारत आइपुग्नुभएका ट्रम्पकाे स्वागतमा गरिएकाे कार्यक्रममा ट्रम्पले […]