प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको जनाइएक्ाे छ । संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको समाचार […]
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिएकाे तथा प्रचारवाजीमा लागेकाे आरोप लगाइएको हो । महान्याधिवक्ता अवीचै मन्डेपब्लिटले तीन छुट्टाछुट्टै विषयमा प्रधानमन्त्री नेतान्याहूले चरम भ्रष्टाचार गरेको आरोप लगाउनुभयाे […]
श्रीलंकामा प्रधानमन्त्री र राष्ट्रपति दाजुभाइ बनेकाे समाचार छ । राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभएकाे हाे । प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे । […]
दक्षिण अमेरिकी मुलुक बोलिभियामा राजनीतिक संकट बढेकाे छ । पछिल्लाे निर्वाचनमा धाँधली भएकाे भन्दै विपक्षी राजनीतिक पार्टीहरूले विराेध प्रदर्शन चर्काएपछि राष्ट्रपतिले राजीनामा दिएर मुलुक छाड्नुपरेकाे छ । गत अक्टोबर २० मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली […]
संयुक्त राज्य अमेरिकाले फ्रान्सकाे पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने भएकाे छ । आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । सम्झौताले अनावश्यक आर्थिक […]