हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारविरोधी प्रदर्शनकारी भरिएपछि उडान प्रभावित बनेकाे छ । सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान रद्द गरिएकाे छ । प्रदर्शनकारीले यात्रुहरूलाई सुरक्षा जाँच गर्नमा समेत अवरोध […]
उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । शनिबार बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उसले समुद्रतर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल […]
रुसमा रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भई बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको जानकारी दिएको छ । बिबिसीका अनुसार […]
जम्मू–कश्मीरमा लगाइएको कफ्र्यु केही खुकुलो पारिएको छ भने शिक्षण संस्थाहरु सञ्चालनमा आउने भएका छन् । जम्मू–कश्मिरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ । जम्मू कश्मीरलाई दिइएको संविघानको धारा ३७० हटाउने र […]
हङकङका प्रदर्शनकारीहरू शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरी प्रदर्शन गरेका छन् । डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शनमा रहेका उनीहरु शुक्रबार दिउँसो हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगमन कक्षमै प्रवेश गरेका हुन् । प्रदर्शनकारीले विमानस्थलमा यात्रुहरुलाई आफ्नो आन्दोलन र मागबारे […]