दिगो शान्तिका पक्षमा थाइल्याण्डमा र्याली निकालिएको छ । थाइ नागरिक र विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए । थाइल्याण्डको पट्टानीमा आतंकवादी बम आक्रमणमा परी २५ निर्दोष सर्वसाधरण मारिएपछि सोको विरोधमा र्याली निकालिएको हो । शान्ति पैदल […]
चीनले हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने बताएको छ। ‘एक देश दुई व्यवस्था’ अनुसार स्वायत्त शासन चलाइरहेको हङकङमा आइतबार प्रदर्शनकारीले चीनको सम्पर्क कार्यालयमा आक्रमण गरेपछि बेइजिङकाे यस्ताे प्रतिक्रिया सार्वजनिक भएकाे हाे […]
बोरिस जोनसन संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएकाे छ । बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा बाेरिसले विजयी हुनुभएकाे छ । बाेरिसले ९२ हजार १५३ मत पाए भने हन्ट ले मात्र […]
कस्मिर मुद्दा समाधानका लागि भारतले अनुराेध गरेकाे अमेरिकी भनाइ साँचाे नभएकाे भारतले प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्मिर मुद्दा सुल्झाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई मध्यस्थताका लागि आग्रह गरेको बताउनुभएकाे थियाे । […]
अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । बम विस्फाेटमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त […]