पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । अब्बासीलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । खान प्रधानमन्त्री भएपछि भ्रष्टाचार सम्बन्धि मुद्दाहरूमा कारवाही तीव्र पारिएकाे छ । पाकिस्तान मुस्लीम […]
प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरिएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगाेमा हालसम्म १ हजार ६ सय बढीकाे इबाेलाका कारण मृत्यु भएकाे जनाएकाे छ । अन्तर्राष्ट्रिय आपतकाल घाेषणासँगै […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानकाे एक मानवरहित ड्रोन अमेरिकी सेनाले खसालेको दावी गर्नुभएकाे छ । उहाँका अनुसार अमेरिकी जलसेनाले इरानकाे मानवरहित ड्राेन खसालेका हुन् । ट्रम्पले अमेरिकी जलसेनाले आफ्नो पानीजहाज नजिक आएपछि रक्षात्मक कारवाहीका क्रममा […]
जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । प्रहरीले ४१ वर्षीय संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन् […]
बारम्बार विवादित अभिव्यक्ति दिदैं आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको संसदले खेद प्रस्ताव पारित गरेको छ । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले […]