भारतमा १७ औं लोकसभा निर्वाचनको मतगणना जारी

भारतमा सम्पन्न १७ औं लोकसभाको मतगणनाको अन्तिम नतिजा आज सार्वजनि गरिँदैछ । ११ अप्रिलबाट १९ मई सम्म ७ चरणमा भएको चुनावमा झन्डै ५ सय ४२ सिटका मतदात भएको थियो । जसमा झन्डै ८ हजार ४० […]

निर्वाचनको नतिजालाई लिएर इन्डोनेसियामा प्रर्दशन

निर्वाचनको नतिजालाई लिएर इन्डोनेसियामा प्रदर्शन भएको छ । इन्डोनेसियाको राजधानी जाकार्तामा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । प्रर्दशनका क्रममा भएको झडपमा परि २ सय जना घाइते भएका छन् । राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिरिए […]

सरकारी कार्यालयमा बच्चाको तस्वीर राख्न युक्रेनका राष्ट्रपतिको निर्देशन

युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले सोमबार राष्ट्रपतिको कार्यभार सम्हानुभएको हो । पदभार ग्रहण गरे लगत्तै जलेन्स्कीले सबै युक्रेनी नागरिक देशका लागि राष्ट्रपति भएको […]

२४ पटक सगरमाथा चढेर कामिरिताको नयाँ कीर्तिमान

सगरमाथाको आरोहणमा धेरैपटक आरोहण गर्ने आफ्नो यसअघिको किर्तिमान भंग गर्दै कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औँ पटक सरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम […]

अस्ट्रेलियामा कन्जरभेटिभ गठबन्धन बहुमत नजिक

अस्ट्रेलियाका प्रधानमन्त्रीमा स्कट मोरिसनको पार्टीले पुनः सरकारको नेतृत्व गर्ने लगभग निश्चित भएको छ । शनिबार सम्पन्न निर्वाचनको मतगणनाको क्रममा मोरिसनको कन्जरभेटिभ गठबन्धन बहुमतको नजिक पुगेको छ । बहुमतका लागि आवश्यक ७६ सिटमध्ये कन्जरभेटिभको गठबन्धनले ७३ […]