बंगलादेशमा सामुन्द्रिक आँधी फानीले १ हजारभन्दा बढी घरमा क्षति पुर्याएको छ । आँधीका कारण ५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । लाखौंलाई सुरक्षित स्थानमा सारिएकाले ठूलो क्षति टरेको बंगलादेशको […]
रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ । एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको उक्त विमानमा आगलागी भएको हो । […]
भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधीले पहिरो जाने तथा केही घरहरुमा समेत क्षति पुगेको खबर छ । आँधी आउनु पूर्व नै त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ […]
थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गर्नुभएको छ । राज्याभिषेकको तयारी हुँदै गर्दा राजा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग चौंथो विवाह गर्नुभएको हो । विवाहपछि महिलालाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा […]
भारतमा बुधबार माओवादीले ल्याण्ड माइन विस्फोट गराएको छ । सो विस्फोटमा परी १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको बताइएको छ । भारतको महाराष्ट्र प्रान्तको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको […]