अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामि कार्यकाल पनि दोहोर्याउने इच्छा सहित चुनावी अभियान शुरु गर्नुभएको छ । यसका लागि लक्षित गर्दै ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ […]
इरानले अमेरिकी मानवरहीत जासुसी ड्रोन विमान खसालेको दाबी गरेको छ । इराकी सेनाले इराकको हवाई क्षेत्रमा उडेको उक्त अमेरिकी ड्रोन खसालेकाे दावी गरेकाे हाे । सेनाका अनुसार दक्षिणी हारमोज्गान प्रान्तको कुहमोबारक नजिक अन्तर्राष्ट्रिय तेल निर्यात […]
सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ । राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी […]
सोमालियामा अज्ञात समूहले गराएकाे विस्फाेटमा परी आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विस्फाेटमा ८ प्रहरीकाे मृत्यु भएकाे हाे । सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी […]
हङकङमा सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको विशाल प्रदर्शन भएकाे छ । प्रदर्शनकारीका अनुसार २० लाख नागरिक उक्त विराेध कार्यक्रममा सहभागी भएका थिए । यसअघिका प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएपनि शनिबारकाे प्रदर्शन तुलनात्मक रूपमा […]