आप्रवासीको दर्दनाक तस्वीर

अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको तस्वीरले विश्वको ध्यान आकृष्ट गरेको छ । आप्रवासी क्षेत्रमा यस फोटोले तरङ्ग सिर्जना गरेको छ । पत्रकार जुलियाले खिचेको सो तस्विर मेक्सिको–अमेरिका सीमास्थित […]

पार्टी शुद्धीकरण अभियानमा लाग्न नेता कार्यकर्तालाइ चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव सीको निर्देशन

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनुभएका राष्ट्रपति सी जिनपिङले पार्टीको आन्तरिक शुद्धीकरणमा जोड दिनुभएको छ । पार्टीको पछिल्लो गतिविधि र अवस्था सन्तुष्ट हुने अवस्था नरहेको भन्दै सिले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न […]

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध, अमेरिकाले युद्ध चाहेको इरानको टिप्पणी

अमेरिकाले इरानमा थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रतिबन्धको घोषणा गर्नुभएको हो । यसपटक अमेरिकाले लगाएको प्रतिबन्धको मुख्य निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पारिएको छ । ट्रम्पले प्रतिबन्ध अमेरिकी […]

पत्र कुटनीतिः उत्तर कोरियाली नेता किमलाइ ट्रम्पको पत्र

अमेरिकी राष्ट्रपति डोनाल्ड यसअघि जस्तै उत्तर कोरियाली नेता एक पत्र पठाउनुभएको छ । यसअघि पनि किम किम जोङ उनलाई ट्रम्पले पत्र लेख्नुभएको थियो । ट्रम्प दक्षिण कोरिया भ्रमणको तयारीमा रहनुभएको छ । भ्रमणको पूर्वसन्ध्यामा ट्रम्पले […]

इरान र अमेरिका द्वन्द्व: विनाशका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी

इरानले आफ्नो ड्रोन खसालेपछि आक्रमणको तयारीमा लागेको अमेरिका पछाडि हटेपछि तत्कालको लागि संकट टरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व भड्किए विनाशको सामनाका लागि तयार रहन इरानलाई चेतावनी दिनुभएको छ । अमेरिकाको ‘एनबीसी’ […]