जापानका सम्राट अकिहितोद्वारा पद त्याग, नारोहितोलाई जिम्मेवारी

जापानका सम्राट अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा मंगलबार एक समारोहमा सम्बोधन गर्दै उहाँले राजगद्दी त्यागेको घोषणा गर्नुभएको हो । ऐतिहासिक समारोहमा राजा अकिहितोले राजाको रुपमा अन्तिमपटक सम्बोधन गर्नुभएको हो । […]

इन्डोनेसियामा मतगणनाका अबधिमा मृत्यु भएका कर्मचारीका परिवारलाई क्षतिपुर्ति दिइने

इन्डोनेसियामा मतगणनाका अबधिमा २७० जना कर्मचारीहरुको मृत्यु भएको छ । इन्डोनेशियामा भएको मतदानको दशौ लाख बुथको मत गन्दा झण्डै १९ सय कर्मचारी बिरामी परेका त्यहाँको निर्वाचन आयोगले जनाएको छ । आयोगले मृत्यु भएका कर्मचारीको परिवारलाई […]

अमेरिकामा क्रेन बाटोमा ढलेपछि

अमेरिकामा बाटोमा क्रेट ढल्दा ४ जनाको मृत्यु भएको छ । युनिएन जिल्लामा भवन निर्माणका क्रममा रहेको क्रेन बाटोमा ढल्दा चार जनाको मृत्यु भएको हो । घटनामा तीन जना घाइते भएका छन् । अमेरिकाको युनिएन जिल्लामा […]

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन चिनियाँ राष्ट्रपति सिको आग्रह

चिनियाँ राष्ट्रपति सि चिनफिङले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन विश्वसमक्ष आग्रह गर्नुभएको छ । विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना भएको भन्दै राष्ट्रपति सि यस्तो आग्रह […]

भारतीय प्रधानमन्त्री मोदीद्वारा वाराणसीबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । भारतीय संञ्चारमाध्यमहरुमा उहाँले स्थानीय चुनाव आयोगको कार्यलयमा उम्मेदवारी दर्ता गराउनुभएको उल्लेख गरिएको छ । उम्मेदवारी दर्ता गराउनुअघि […]