भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदो स्वदेश फर्कनुभएको छ । अदालतले देश छोड्न लगाएको प्रतिबन्धको बेवास्ता गर्दै विदेश जानुभएका गुइदो स्वदेश फिर्ता हुनुभएको हो । गुइदोले दक्षिण अमेरिकी देशहरुको भ्रमण गर्नुभएको थियो […]
पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्णरुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाव बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो । पाकिस्तानका सबै विमानस्थलहरु र पाकिस्तानी आकाश […]
फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका एक हजार पाँच सयको संख्यामा जीवित कुछुवा फेला परेको छ । प्रहरीले निनोइ अक्विनो अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चारओटा बेवारिसे झोलामा विभिन्न प्रजातिका १ हजार ५ सय २९ ओटा […]
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्तिका लागि नोबेल सम्मान पाउन आफू योग्य नरहेको बताउनुभएको छ । भारतीय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन वर्तमानलाई सकुशल भारतलाई फिर्ता गरेपछि पाकिस्तानी प्रधानमन्त्रीलाई इमरान खानलाई नोबेलको शान्ती सम्मान दिलाउने अभियान […]
अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै […]