नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । ७६ वर्षीय बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित […]
पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय […]
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङबीच भियतनाममा वार्ता भएको छ । उहाँहरुवीच आज ३० मिनेटको संक्षिप्त वार्ता भियतनामको हनोईमा भएको हो । वार्तापछि किमले अमेरिकी राष्ट्रपतिको साहसी राजनीतिक निर्णयका कारण दोस्रोपटक […]
इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट आकस्मिक रुपमा राजीनामा दिनुभएको छ । विदेशमन्त्री जरिफले इन्स्ट्राग्राम मार्फत् राजीनामाको घोषणा गर्नुभएको हो । राजिनामाका क्रममा उहाँले सरकारबाट आफ्नो कार्यकालमा भएका गल्तीको माफी समेत माग्नुभएको छ । जरिफले सन् […]
भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा हमला गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा पाकिस्तानी क्षेत्रमा भारतीय सैन्य कारवाहीबारे छलफल भएको बताइएको छ । बैठकमा वरिष्ठ मन्त्रीहरु र राष्ट्रिय सुरक्षा […]