नेपाली युवाद्वारा अमेरिकामा नक्कली विवाह, ५ बर्षको जेल सजाय हुनसक्ने

नक्कली बिहे गरेको मुद्दामा एक नेपाली २ लाख डलर र ५ वर्षको जेल सजाय पाउने संभावना बढेको छ । अमेरिकामा स्थायी बसोबास (ग्रिनकार्ड) का लागि क्यालिफोर्निया निवासी २७ वर्षीय इलोभ श्रेष्ठले गत वर्ष एक जना […]

कंगोमा निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षीद्वारा दायर अपिल खारेज

कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो […]

सीमामा पर्खाल लाउने बजेट स्वीकृत गरे आप्रवासी फिर्ता रोक्ने राष्ट्रपति ट्रम्पको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासी स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको छ । तर विपक्षी डेमोक्र्याटले प्रस्ताव ठाडै अस्वीकार गरेको […]

अमेरिकामा बजेट विवाद बढ्दो, सभामुखको अफगानस्थान भ्रमण रद्द

अमेरिकी संघीय कार्यालयहरु बजेट अभावमा बन्द भएको महिना दिन पुग्न लागेको छ । यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गराउनुभएको छ । उहाँले सरकारी बजेटमा अफगानस्थानको भ्रमण गर्न लाग्नुभएकी […]

प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वास प्रस्ताव बेलायती संसदबाट अस्वीकृत

बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । विपक्षी लेवर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग […]