भेनेजुएला राजनीतिक संकटः ब्राजिलसँगको सीमा नाका बन्द गर्ने राष्ट्रपति मदुरोको घोषणा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गर्नुभएको छ । अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामग्री भित्रिन नदिन राष्ट्रपति मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गर्नुभएको हो । राष्ट्रपति मदुरोले टेलिभिजनमार्फत् सम्बोधन […]

फिलिपिन्समा वृहत शान्ति महोत्सव सम्पन्न

फिलिपिन्समा वृहत शान्ति महोत्सव सम्पन्न भएको छ । हामी सबै शान्ति र दीगो विकासका लागि एक छौं भन्ने नारा सहित भएको महोत्सवमा ३० हजारको सहभागिता रहेको थियो । बुलाकनमा रहेको रंगशालामा भएको कार्यक्रम मार्फत् अन्तर्राष्ट्रिय […]

बेलायतद्वारा आइएस लडाकूसँग विहे गर्ने युवतीको नागरिकता रद्द

बेलायत सरकारले सिरिया पुगेकी किशोरी शमिमा बेगमको नागरिकता रद्द गरेको छ । चार वर्षअघि इस्लामिक अतिवादी समूह आईएसका लडाकुसँग बिहे गर्न पुगेकी बेगमको नागरिकता रद्द गरिएको बेलायती अधिकारीहरुले जानकारी दिएका हुन् । चार वर्षअघि १५ […]

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन अमेरिकामा संकटकाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा पर्खाल लगाउने उद्देश्यका साथ राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गर्नुभएको छ । सीमानामा पर्खाल लगाउन संसदबाट बजेट उपलब्ध नभएकाले ट्रम्पले राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गर्नुभएको हो । […]

अमेरिकामा अर्को ‘खर्चबन्दी’काे समस्या तत्कालका लागि समाधान

अमेरिकामा डेमोक्र्याट्स तथा रिपब्लिकन नेताहरूबीच सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन करिब ६ अर्ब डलर रकम नपाएपनि खर्चबन्दी अन्त्य गर्न […]