विभिन्न मुलुकहरुले बोइङ निर्माता कम्पनीको विमान ७३७ म्याक्स ८ मोडलका विमान उडाउन रोक लगाईरहेका बेला विमान कम्पनीले नै उडानमा रोक लगाएको छ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन […]
बेलायतमा ब्रेजिक्टको विषय पेचिलो बनिरहेको छ । पछिल्लो पटक बेलायती संसद्ले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेद्वारा प्रस्तुत संशोधित मस्यौदालाई पुनः अस्वीकार गरिदिएको छ । यसअघि पनि प्रधानमन्त्री मे ले प्रस्तुत गर्नुभएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर […]
आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको छ । घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीले ब्ल्याक बक्स भेटिएको जानकारी दिएका हुन् । इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर […]
अमेरिकी गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट (आइएस) समूह विरुद्ध भीषण कार्वाही थालेको छ । आइएस समूहको कब्जामा रहेको सिरियाको बागुज गाउँमा अमेरिकी गठबन्धन सेनाले कार्वाही थालेको हो । आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी […]
जापानमा एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ । उक्त पानीजहाजमा […]