युद्ध अन्त्य र विश्व शान्तिको घोषणा सम्बन्धि दस्तावेज तयार भएको छैटौं बर्षगाँठ विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । युद्धका पीडितहरुले नै शानितको नेतृत्व गर्न सक्छन भन्ने अवधारणका साथ यो कार्यक्रम विश्वभर मनाउन लागिएको हो […]
म्यानमार नेसनल एयरलायन्सका पाइलटले विमानको ल्यान्डिङ चक्का नखुलेपनि सावधानीका साथ विमान अवतरण गराएका छन् । पाइलटको सावधानीका कारण उक्त विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । आइतबार विमान अवतरणका बेला उक्त विमानको अगाडिको ल्यान्डिङ चक्का नखुलेपछि […]
पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरस्थित एक पाँच तारे होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । बलुचिस्तान प्रान्तमा पर्ने ग्वादरस्थित पर्ल कन्टिनेन्टल होटलमा ३ जना बन्दुकधारी मिलेर आक्रमण गरेका हुन् । उक्त आक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ […]
नाइजेरियामा आतंकवादी गतिविधिमा संलग्न हुँदै आएको बोको हराम समूह विरुद्ध लड्ने सशस्त्र समूहका ९ सय बालबालिका घर फर्काइएका छन् । युनिसेफका अनुसार बोको हरामविरुद्ध लड्ने समूह सिभिलिएन जोइन्ट टास्क फोर्स सिजेटिभीमा भर्ती भएका बालबालिका घर […]
हङकङकाे संसद बैठकमा सुपुर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच संसद बैठकमा मुक्का हानाहान भएको छ । घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ । […]