जापानमा विद्यार्थीको समूहमाथि चक्कु प्रहार, २ बच्चाकाे मृत्यु

उत्तम पण्डित, जापान जापनमा बस कुरिरहेका विद्यार्थीहरुको समूहमा आक्रमण हुँदा ३ जनाको मृत्यु भएको छ । टाेकियाे नजिकै रहेकाे कावासाकीमा भएकाे घटनामा परी १८ जना घाइते भएका छन् । घटनामा संलग्न संग्दिध व्यक्तिको पनि अस्पतालमा […]

अष्ट्रियाका राष्ट्रपति बेलेनसँग उपराष्ट्रपति पुनको शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा […]

भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीवीच फोनवार्ता

भारतीय प्रधानमन्त्री र पाकिस्तानका प्रधानमन्त्रीवीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो । गत फेब्रुअरीमा आणविक […]

सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह तामाङ गोले मुख्यमन्त्री बन्ने

सिक्किमको मुख्यमन्त्री सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (पिएस गोले) हुने निश्चित भएको छ । २५ वर्षदेखि मुख्यमन्त्री रहेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई हराएर प्रेम सिंह तामाङ (पिएस गोले)को सिक्किम क्रानितकारी मोर्चाले […]

विश्व शान्ति घोषणाका लागि कोरिया लगायतका मुलुकमा शान्ति यात्रा

शान्ति प्रर्बद्धनात्मक गतिविधिका साथै विश्व शान्तिको घोषणाका लागि मे २५ मा पहल थालिएको छैंटौ बर्ष पुरा भएको छ । विश्वमा शान्तिको सन्देश फैलाउनका लागि हेभन्ली कल्चर अफ वल्र्ड पिस रेष्टोरेशन अफ लाइटले पहल गर्दै आएको […]