हङकङमा पुनः प्रदर्शन, र्यालीमा प्रहरीको हस्तक्षेप

हङकङमा लोकतन्त्रका पक्षधरले निकालेको र्याली निकालेका छन् । र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । गत मंगलबार मास्क लगाएका अपरिचित व्यक्तिको समूहले लोकतन्त्रका पक्षधरहरुमाथि गरेको अन्धाधुन्ध आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो । प्रहरीले प्रदर्शनमा लगाएको बन्देजका […]

भारतको मुम्बईमा बाढी, रेलमा फसेका १ हजारको हेलिकोप्टर प्रयाेग गरी उद्धार

भारतको मुम्बईका अधिकांश स्थान डुवानमा परेका छन् । बाढीका कारण रेल सेवा समेत प्रभावित बनेको छ । २४ घण्टासम्म लगातारको भारी वर्षाका कारण भारतको मुम्बई शहरका अधिकांश स्थान डुवानमा परेका हुन् । नदीहरुको जलस्तर बढ्दा […]

फ्रान्समा डाइनोसरको तिघ्राको हड्डी फेला

वैज्ञानिकहरूले दक्षिण पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा भीमकाय डाइनोसरको तिघ्राको हड्डी फेला पारेको बताएका छन् । तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको ठानिएको छ । लामो घाँटी […]

दक्षिणी चीनमा पहिरोः कम्तीमा ३६ को मृत्यु

दक्षिणी चीनमा पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको खगर छ । सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिँदा १५ जना अझै बेपत्ता छन् । चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचारसंस्थालाई बताएअनुसार सो पहिरोबाट […]

सीमा क्षेत्रमा पर्खाल बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पलाइ बाटाे खुल्याे

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउन पाउने फैसला गरेकाे छ । अदालतले पर्खाल निर्माणका लागि रक्षा मन्त्रालयकाे बजेटबाट साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको हाे । राष्ट्रपति डोनाल्ड ट्रम्पले […]