हुती विद्रोहीहरुले यमनको सैनिक परेड चलिरहेका बेला आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । विद्रोही समूहले दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण […]
पाकिस्तानको रावलपिण्डी शहरमा मंगलवार बिहान पाकिस्तानी सेनाको एक विमान दुर्घटनाग्रस्त भएको छ । आवासीय क्षेत्रमा भएकाे साे दुर्घटनामा १७ जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । रावलपिण्डीको बाहिरी क्षेत्रमा रहेको मोरा कालु गाउँमा विमान दुर्घटनाग्रस्त भएको […]
ब्राजिलमा जेलमा फरक फरक समूहवीच झडपका घटना भइरहन्छन् । यस्तैमा पछिल्लाेपटक पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप भएकाे खबर छ । उक्त घटनामा कम्तिमा ५२ जनाको मृत्यु भएको बताइएकाे छ । मृत्यु भएकामध्ये १६ […]
रोमानियामा प्रहरी प्रमुखलाई नागरिकको सुरक्षामा लापरवाही गरेको आरोपमा बर्खास्त गरिएको छ । अपहरणमा परेकी एक किशोरीलाई आपतकालीन सुरक्षा प्रदान गर्न नसक्दा हत्या गरिएपछि प्रहरी प्रमुखलाई बर्खास्ती गरिएको हो । अपहरणमा परेपछि प्रहरीलाई खबर गर्न १५ […]
स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको भन्दै रुसमा प्रदर्शन गरिएको छ । विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएपछि सोको विरोधमा रुसको मस्कोमा विशाल प्रदर्शन भएको हो । प्रदर्शनमा प्रहरीले एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ […]