वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवक पक्राउ

अमेरिका जान मानिसहरूले के सम्म गर्दैनन् भन्ने उदाहरण भारतका एक युवाकाे अनाैठाे प्रयासले देखाएकाे छ ।  ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेपछि यस्ताे प्रयास सार्वजनिक भएकाे हाे […]

आँधीले जापानको जनजीवन प्रभावित

भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको समाचार छ । फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेकाे अधिकारीहरूले जनाएका छन् । ती शहरका बसाेबास गर्ने ३ लाख ९० हजार […]

आम निर्वाचन गराउने बेलायती प्रधानमन्त्रीको प्रस्ताव दाेस्राेपटक अस्वीकार

बेलायती सांसदहरुले आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव दाेस्राे पटक पनि अस्वीकार गरेका छन् । प्रधानमन्त्री जोनसनको निर्वाचन गराउने प्रस्तावलाई सांसदहरुले दाेस्राेपटक पनि अस्वीकार गरेपछि प्रधानमन्त्रीलाइ चुनाैति थपिएकाे छ । निर्वाचन गराउनका लागि संसदमा […]

चीन र अमेरिका व्यापार युद्ध, दुवै देशमा व्यापारमा मन्दी

संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको समाचार छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ […]

हङकङमा सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता हुने

हङकङमा विवादको जड बनिरहेको सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता हुने भएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता लिने घोषणा गर्नुभएको हो । गत अप्रिल महिनामा ल्याइएको उक्त विधेयकका कारण ३ महिनादेखि […]