चीनमा कोरोनामा भाइरस(कोभिड १९) संक्रमण मुलुकभित्र रहेका नागरिकमा नदेखिएको बताइएको छ । चीन सरकारले जनाए अनुसार बाहिरी देशबाट गएका नागरिकहरुमध्ये ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण २ लाख […]
सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन सर्वसाधरण सबैसमक्ष अपिल गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई अपिल गरेकाे हाे […]
कोरोना भाइरस(कोभिड–१९)को कारण विश्वव्यापी प्रभाव परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगका कारण हालसम्म १ लाख ६८ हजार १९ जना संक्रमित भएका छन् भने ६ हजार ६ सय १० जनाको मृत्यु भएको छ […]
चीनबाट शुरु भएको कोरोना भाइरस(कोभिड–१९)लाई विश्व स्वास्थ्य संगठनको महामारीको रुपमा घोषणा गरेको छ । तर कोरोनाको उद्गम मानिएको चीनमा भने चरम प्रकोप सकिएको जनाएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण अहिले […]
चीनमा क्रमशः नियन्त्रणतिर रहेकाे काेराेना भाइरसकाे संक्रमण युराेपेली मुलुकतिर बढीरहेकाे छ । बेलायतमा पनि कोरोना भाइरसकाे संक्रमण बढीरहेकाे छ । बेलायतमा त्यहाँकी स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसलाई कोरोना संक्रमण भएको छ । डाेरिसले […]