चीनको वुहान, सेन्जेन र बेजिङमा कोरोना भाइरसको संक्रमणका कारण १ सय ३९ जना बिरामी परेको चिनीया अधिकारीहरुले बताएका छन् । यसअघि कोरोना भाइरसका कारण वुहान सिटीमा सयौं प्रभावित भएको अनुमान गरिएको थियो । बिबिसीले कोरोना […]
इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान तेहरानमा दुर्घटना भएको विषयमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग नेताहरुले गरेका छन् । क्यानडा र युकेका नेताहरूले त्यसको अनुसन्धान गर्न माग गरेका हुन् । दुर्घटनामा विभिन्न देशका […]
अमेरिकाले आफ्ना देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न निर्देशन जारी गरेको छ । पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशानामा पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिएकाे हाे […]
अमेरिकाले बिहीबार राती इराकको राजधानी बगदादमा रहेकाे अन्तर्राष्ट्रिय विमास्थलमा गरेको हवाई हमलामा इरानको क्विड फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएकाे बताइएकाे छ । हमलामा सुलेमानीसँगै पपुलर मोबिलाइजेसन फोर्सका डेपुटी कमान्डर अबु मेहदी पनि मारिएकाे बताइएकाे छ […]
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते भएकाे जनाएकाे छ । संयुक्त राष्ट्रसंघले बिहीबार जारी गरेकाे प्रतिवेदनमा अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको यस्ताे तथ्याङ्क जारी गरेकाे हाे । साथै राष्ट्रसंघले […]