काेराना भाइरसका कारण स्वास्थ् संकटकाल

चीनमा स्वास्थ्य क्षेत्रमा चुनाैतिपूर्ण बनेकाे कोरोना भाइरस अब अन्य मुलुकका लागि समेत टाउकाे दुखाइ बनेकाे छ । चीनमा मात्रै काेराेना भाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ भने संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको छ […]

जापानमा विद्यार्थी भिसामा थप कडा गरिने

जापानमा विद्यार्थी भिसामा थप कडा गरिने भएको छ । बैंक व्यालेन्स, नाता प्रमाण तथा शैक्षिक योग्यताको सुक्ष्म छानबिन गरिने जनाएको छ । नेपाल सहित अन्य केही देसको भिसा आबेदनमा पनि कडा गरिने भएको छ । […]

बेलायती सांसदलाई भारतमा राेक

भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेशाज्ञा रद्द गरी फिर्ता गरिदिएकाे छ । कश्मिर मुद्दामा भारत सरकारको आलोचना गर्दै आउनुभएकी लेबर पार्टीकी सांसद डेबी अब्राहम्स दिल्ली अध्यागमनमा राेकिनुपरेकाे हाे । सांसदको भिसा रद्द गरिएको भन्दै […]

जर्मनमा बन्दुक हमला

जर्मनमा दुइ ठाँउमा बन्दुक हमलाकाे घटना भएकाे छ । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । अज्ञात व्यक्तिले घटाएको उक्त घटना त्यहाँको दुई सिसा […]

फिलिपिन्समा विद्यालयमा शिक्षा सम्बन्धि विषय अध्यापन गराउनेबारे छलफल

फिलिपिन्समा शान्ति सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । विभिन्न ५५ विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा कार्यशाला गरिएको हो । विद्यार्थीहरुलाई शान्तिका बारे शिक्षा प्रदान गर्ने उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको हो । कार्यशाला कोरियाली सामाजिक संस्था हेभन्ली कल्चर […]