फ्रान्सको राजधानी प्यारिसस्थित प्रहरीकाे मुख्यालयमा काम गर्ने कर्मचारीले प्रहरीमाथि चक्कु प्रहार गर्दा ४ जनाकाे मृत्यु भएकाे छ । चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना प्रहरी अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारी […]
भारतीय राजपरिवारकाे वंशजले झण्डै ५ अर्व नेपाली रूपैयाँ प्राप्त गर्ने भएका छन् । लन्डनको एउटा अदालतले ब्रिटेनको न्याश्नल वेस्टमिन्स्टर ब्याङ्कमा राखिएको साढे तीन करोड पाउन्ड (झन्डै चार अर्ब ८६ करोड नेपाली रुपैयाँ) पाकिस्तानलाई नभई भारतको […]
सन् २०२१ को लागि संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको छ । डिभि खुल्ने या बन्द हुने चर्चाका वीच सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि […]
चिनियाँ राष्ट्रपति सी जिनपिङले एकता र विकासलाइ जाेड दिनुभएकाे छ । जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य समाराेहलाइ सम्बाेधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । ७० वर्षअघि […]
चीनले विश्वकै ठूलाे भनिएकाे पइचिङ-तासिङ इन्टरनेसनल एयरपोर्ट(विमानस्थल) सञ्चालनमा ल्याएकाे छ । चीनका राष्ट्रपतिले एअरपाेर्टकाे उद्घाटन गर्नुभएकाे हाे भने यसै हप्ता सञ्चालनमा आएको उक्त विमानस्थल मार्फत् चीनले भौतिक निर्माणमा अर्को चमत्कार देखाएको छ। विश्वकै ठूलो एकल […]