बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ । बुधवार हाउस अफ कमन्समा भएको मतदानमा सांसदहरुले समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । निर्वाचन समय अगावै गराउनका लागि […]
अमेरिकामा बन्दुक आक्रमणका घटनामा कमी भएका छैनन् । टेक्सस राज्यमा फेरि अर्को बन्दुक प्रहारका घटना बढेको हो । एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर चार जनाको हत्या गरेका छन् भने २१ जना मानिस घाइते भएको बताइएको […]
पाकिस्तानले कश्मिर मुद्दामा वार्ता गर्न इच्छा व्यक्त गरेकाे छ। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले जम्मू-कश्मीर मुद्दामा भारतसँग सशर्त वार्ता गर्न तयार रहेको जानकारी दिनुभएकाे हाे । बिबिसिसँगकाे कुराकानीमा कुरैशीले वार्तामा तेस्रो पक्षको मध्यस्थतालाई समेत पाकिस्तानले […]
हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शन हिंसात्मक र खतरनाक बन्दै गएकाे टिप्पणी गर्नुभएकाे छ । साथै उहाँले हङकङ सहरलाई ‘पातालतर्फ नधकेल्न’ प्रदर्शनकारीलाई चेतावनी समेत दिनुभएकाे छ । हालैका दिनमा भएका प्रदर्शनका कारण हङकङमा भएकाे […]
दक्षिण काेरिया र अमेरिकावीचकाे संयुक्त सैन्य अभ्यासकाे विराेध उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिलाइ दुइ देशवीचकाे वार्ता सूचारू गर्न पत्राचार गरेकाे खुलेकाे छ । पत्रबारे जानकारी दिंदै अमेरिकी राष्ट्रपति ट्रम्पले हालै गरिएका […]