भारतीय वायुसेना विमान दुर्घटनाग्रस्त

आठ दिनदेखि हराइरहेको भारतीय वायुसेनाको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । भारतीय बायु सेनाले हराइरहेको एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको हो । बायुसेनाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा अरुणाचलको लिपोबाट […]

भारत सरकारले आवास पुनर्निमाणका लागि १ अर्ब ६० करोडको चेक हस्तान्तरण

नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री मन्जीव सिंह पुरीले आजअर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो । भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र […]

नागरिकलाई २० दिनभित्र सम्पत्ति सार्वजनिक गर्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

पाकिस्तान सरकारले मुलुक चलाउन पैसा नभएपछि सबै नागरिकलाई ३० जुन सम्म आफ्नो सम्पत्ति सार्वजनिक गर्न आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा हिजो सम्बोधन गर्दै मुलुकलाई सम्बृद्ध र गरिबको जीवनस्तर सुधार गर्न […]

प्रस्तावित सपुर्दगी कानुनको विरोधमा हङ्कङमा विशाल प्रदर्शन

हङ्कङमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप भएको समाचार छ । सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको हो । उक्त प्रदर्शनमा लाखौं नागरिक सहभागी भएको बिबिसीले उल्लेख गरेको छ । […]

भर्जिनियामा सरकारी कार्यालयमा नै अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको गोली प्रहारका घटना बढिरहेका छन् । पछिल्लो पटक भर्जिनिया राज्यको एक सरकारी कार्यालयमा नै अन्धाधुन्ध गोली प्रहारको घटना घटेको हो । शुक्रबार भएको सो घटनामा कम्तीमा पनि ११ जनाको मृत्यु भएको बताइएको छ । […]