बेलायतकी प्रधानमन्त्री थेरेसा मेले राजीनामाकाे घाेषणा गर्नुभएको छ । मे को राजीनामा आगामी जुन ७ बाट लागु हुने बताइको छ । जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको बिबिसीले जनाएको छ […]
भारतमा १७ औं लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टीले एकल बहुमत हाँसिल गरेको छ । भारतीय जनता पार्टीले सन् २०१४ को भन्दा २१ सिट बढी […]
विधानसभा निर्वाचनमा सिक्किममा २५ बर्षसम्म नेतृत्व गरेका पवन चाम्लिङलाइ धक्का लागेको छ । सिक्किममा पवन चाम्लिङले आफ्नो २५ वर्षे शासन सत्ता गुमाउनुपरेको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले पराजित […]
भारतीय राष्ट्रिय कांग्रेसले २०१४ को तुलनामा केही सिट बढी जितेको छ । अघिल्लो पटकको चुनावी नतिजाको तुलनामा केही सुधार भएपनि काँग्रेसले अपेक्षाकृत सफलता भने हात पार्न सकेन । यसैवीच भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले […]
भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले एक्लै बहुमत बनाएको छ । बहुमतसँगै प्रधानमन्त्री मोदीले दोस्रो कार्यकाल नेतृत्व गर्ने निश्चित भएको छ । मतगणनामा […]