सिरियामा आईएस पूर्णरूपमा पराजित भएकाे एसडीएफकाे दावी

अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ)ले इस्लामिक स्टेट (आईएस) जिहादी समूहलाई सिरियामा पूर्ण रुपमा पराजित गरेको जनाएको छ । आईएसले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको एसडीएफले दावी गरेको हो । ् आईएसलाई पराजित गरेसँगै […]

दक्षिण कोरियासँगको सम्पर्क कार्यालयबाट उत्तर कोरियाली कर्मचारी फिर्ता

अमेरिकी राष्ट्रपतिसँग विना सहमति वार्ता टुङ्गिएको केही सातापछि प्योङयाङले दक्षिण कोरियासँगको सम्पर्क कार्यालयबाट आफ्नो कर्मचारी हटाएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार सम्पर्क कार्यालयबाट उत्तरको कर्मचारी फिर्ता लैजाने निर्णय प्योङयाङको उच्च अधिकारीको तहबाट गरिएको […]

न्युजील्याण्डमा हतियार सम्बन्धि कानुन परिवर्तन

न्युजिल्याण्डले हतियार सम्बन्धि कानुनमा परिवर्तन गरेको छ । क्राइस्ट चर्च मस्जिद नरसंहारको ६ दिनपछि न्युजिल्याण्ड सरकारले एसल्ट राइफल र उच्च क्षमताका म्याजेजिन राख्न नपाउने गरी कानुन परिवर्तन गरेको हो । परिवर्तित कानुन अप्रिल ११ देखि […]

अस्ट्रेलियामा आप्रवासीलाई दिइने सुविधा कटौति, ग्रामीण क्षेत्रमा जान प्रोत्साहन

अस्ट्रेलियाले आप्रवासीलाई दिइने पिआर पाउनेहरुको संख्यामा कटौति गरेको छ । हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले पत्रकार सम्मेलन मार्फत् पीआर पाउनेहरुको संख्या ३० हजारले घटाउने घोषणा गर्नुभएको […]

खुसी देशमा फिनल्याण्ड पहिलो

संसारकै खुसी देशको उपाधि फिनल्यान्डले जितेको छ । गत बर्षजस्तै यस बर्ष सार्वजनिक भएको खुसी देशको सूचिमा फिनल्याण्ड पहिलो भएको हो । डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ । त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको […]