उत्तर कोरियामा आइतवार निर्वाचन भएको छ । सञ्चारमाध्यमका अनुसार चुनावको विजेताका नाम पहिल्यै तय भइसकेको छ । सत्तारूढ वर्कर्स पार्टीका नेता किम जोङ उनले यस चुनाव पक्का जित्ने बताइएको छ । जानकारीका अनुसार किम जोङ […]
उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका हुन् । सामुन्डोङमा धेरैजसो व्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम […]
इन्टरनेशनल पिस युथ ग्रुप(आइपिवाइजी)ले शान्ति पत्र अभियान सञ्चालन गरिरहेको छ । युद्ध अन्त्य र शान्ति घोषणा सम्बन्धि १० बुँदे घोषणापत्रलाई कार्यान्वयनका लागि भन्दै पत्र अभिायन शुरु गरिएको हो । जसका लागि युवाहरुको सहभागितामा शान्तिको पक्षमा […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अपराधमा संलग्न रहेको पाईएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षणले डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि अपराधमा संलग्न भएको देखाएको हो । क्वीनीपियाक विश्वविद्यालयले गरेको मत सर्वेक्षणमा सहभागीमध्ये ४५ प्रतिशतले ट्रम्प राष्ट्रपतिका […]
विवादका कारण केही दिनदेखि अबरुद्ध भएको भारत–पाकिस्तानबीचको रेल सेवा पुनः मंगलबारदेखि सुचारु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । २ देशवीच पछिल्लो समयमा […]