अन्तर्राष्ट्रिय अदालतले हिन्द महासागरमा रहेको चागोस टापुलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न बेलायतलाई आदेश दिएको छ । सन् १९६५ मा मोरिसस बेलायतको उपनिवेसबाट मुक्त भएपछि चागोस टापुलाई आफ्नो दाबी गर्दै आएको थियो । तर यसअघि सन् […]
उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुग्नुभएको छ । नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे स्टेसनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेलबाट ओलिएपछि […]
साउदी अरेबियाले राजकुमारी रिमा बिन्ट बान्डर अल–साउदलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ । राजकुमारी रिमा साउदी अरेबियाका तर्फबाट राजदूत बन्ने पहिलो महिला बन्नुहुनेछ । उहाँले आफ्नो बाल्यकाल अमेरिकाको वासिङ्गटन डिसीमा बिताउनुभएको थियो । […]
भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ । सीमा क्षेत्रमा हिंसा फैलाउन मद्दत गरेको आरोप लगाउँदै भेनेजुएलाले कोलम्बियासँगको सम्बन्ध तोडेको हो । राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमा नाकासमेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । […]
उत्तर कोरियाली नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि भियतनाम प्रस्थान गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि कोरियाली नेता उन शनिबार साँझ राजधानी प्योङयाङबाट रेलमार्फत् भियतनाम प्रस्थान गरेको उत्तर कोरियाली […]