नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा छुट योजना सार्वजनिक

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई छुटको योजना सार्वजनिक गरेको छ । निगमले काठमाडौं –बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइभ’ योजनाअन्तर्गत पाँच जनाको समूहमा […]

भारतको ७० औं गणतन्त्र दिवस, नेपालका तर्फबाट शुभकामना व्यक्त

छिमेकी मुलुक भारतले ७० औं गणतन्त्र दिवस मनाइँदैछ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट […]

मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह रिअयात्तुदिन चयन

मलेसियाको नयाँ राजामा पहांग राज्यका सुल्तान अब्दुल्लाह रिअयात्तुदिन बिल्लाह शाह चुनिनुभएको छ । ५९ बर्षीय सुल्तान अब्दुल्लाह मलेसियाको १६ औँ राजा बन्नुभएको हो । मलेसियाको शाही परिवारले बिहीबार अब्दुल्लाहलाई नयाँ राजा घोषणा गरेको मलेसियाली सञ्चारमाध्यमले […]

भेनेजुएलामा राजनीतिक संकट, संसदका नेता गोइदोद्वारा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा 

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । अमेरिकारले भेनेजुयलामा सरकारविरुद्धको प्रदर्शनको नेतृत्व गरेका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि मडुरोले यस्तो घोषणा गर्नुभएको हो । मडुरोले भेनेजुयलामा रहेका […]

अमेरिका-उत्तरकोरिया पत्रचार कुटनीति : राष्ट्रपति ट्रम्पको पत्र उत्तर कोरियाली नेता किमलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले जानकारी दिएको छ । उत्तर कोरियाली […]