कोरिया–अमेरिका व्यापार सम्झौता आगामि साताबाट कार्यान्वयनमा आउने

दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् […]

रुसी राष्ट्रपति पुटिनको तस्वीर अंकित क्यालेन्डर जापानमा चर्चामा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका शक्तिशाली नेतामध्ये एक मानिनुहुन्छ् । राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका पुटिनलाई धेरैले ‘स्टाइलिस’ नेता पनि मान्दछन् । नियमित व्यायाम गर्नु, छुट्टीका समय घोडचडी, शिकार खेल्नु उहाँको सोख हो । ६६ […]

बंगलादेश निर्वाचनः शेख हसिनालाई पुनः प्रधानमन्त्री बन्ने नतिजा प्राप्त

बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजे दको पार्टी अवामी लिग अत्यधिक मतका साथ विजयी बनेको छ । सो पार्टीले आइतबार निर्वाचनमा अत्याधिक मतका साथ आफनो राजनीतिक विजयी यात्रालाई निरन्तरता दिन सफल भएको हो […]

बाँदरलाई यौन दुर्व्यवहार गर्नेलाई तीन वर्ष जेल

सार्वजनिक स्थलमा बाँदरको गुप्ताङ्ग समातेको आरोपमा इजिप्टमा एक महिलालाई तीन वर्षको जेल सजाय तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार स्थानीय एक अदालतले बसमा अहमद नाम गरेकी ती महिलालाई बाँदरको यौन शोषण गरेको आरोपमा जेल सजाय […]

कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास भएको विदेशमन्त्रीको दावी

कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ । कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो । उहाँले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ […]