अमेरिका र चीनले ९० दिनका लागि सामानमा थप करबृद्धि स्थगित गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय […]

चीन रुस र भारतले शान्ति, विकास र स्थायित्वका लागि त्रिपक्षीय साझेदारी गर्ने

चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा यस्तो […]

अमेरिकाका पूर्वराष्ट्रपति एचडब्लु बुसको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उहाँका आफन्तले जानकारी दिएका छन् । अमेरिकाको राजनीतिक […]

कम्बोडियाका प्रधानमन्त्री हुन सेनद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान […]

दक्षिण कोरियाली रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश

उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सन्चालन गर्नेगरी संयुक्त सर्वेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् । यसै वर्षको सुरुमा रेलसेवा पुनःस्थापना गर्न दुवै कोरियाबीच सम्झौता भएको थियो । दक्षिण […]