राष्ट्रसंघको पहलमा विकिलिक्सका संस्थापक असान्जको सञ्चार आंशिक खुला

इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिकरुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ । विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका छन् । गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि […]

मिस वर्ल्ड २०१८ः मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनलाई उपाधि

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छिन् । उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन् । मिस […]

सिकागोमा ट्रम्प विरुद्ध प्रदर्शन

अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमेक्राट्स पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर […]

पत्रकार हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइए कार्वाही गर्ने अमेरिकाको चेतावनी

अमेरिकाले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइएमा उसलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूताबासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी […]

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त हुनुभएको छ । मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका ४२ वर्षीय नाभाल्नीले पत्रकारसँग […]