समस्याग्रस्त विमान उडाउँदा दुर्घटना भएको खुलासा

इन्डोनेसियामा सोमबार दुर्घटना भएको लायन एयरको विमानका उपकरणमा अघिल्लो दिन नै गम्भीर समस्या देखिएको खुलासा भएको छ । बिबिसिका अनुसार उडान भरेको केही मिनेटमै दुर्घटना भएर समुद्रमा खसेको विमानका उपकरणमा अघिल्लो दिन नै समस्या देखिएको […]

श्रीलकामा राजनीतिक तनाव संकट गहिरिंदै

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटकाबीच शनिबार संसद निलम्बन गर्नुभएको छ। । मन्त्रिपरिषद विघटनसँगै नयाँ प्रधानमन्त्री चयनसँगै भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद पनि निलम्बन गर्नुभएको हो । संसदका उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले […]

जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुग्नुभएको छ । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् । जापानका प्रधानमन्त्री आबेको यो […]

ब्राजिलमा निर्वाचन प्रचारमा ह्वाटस् एपको व्यापक प्रयोग

ब्राजिलमा निर्वाचनको प्रचारका लागि ह्वाटस् एपको व्यापक प्रयोग गरिएको छ । राजनीतिक पार्टीहरुले राष्ट्रपति छनौटको प्रारम्भिक चरणको निर्वाचनको पूर्वसन्ध्यामा ह्वाटस् एप मार्फत मतदाता समक्ष सन्देश पठाइएको हो । सफ्टवेयर मार्फत् फेसबुक प्रयोगकर्ताको फोन नम्बरमा निर्वाचन […]

बैङ्क ब्याजदरमा बृद्धिले अर्थतन्त्रमा जोखिमः राष्ट्रपति ट्रम्प

अमेरिकामा बैङ्कको ब्याजदरमा बृद्धि गर्ने विषयमा विवाद देखिएको छ । केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेल ब्याजदर बृद्धि गर्ने पक्षमा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बन्नुभएको छ । बैंक ब्याजदर वृद्धिले आर्थिक जोखिम आउने खतरा […]