इरानले अमेरिकालाई समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । इरानबाट तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धका बारेमा टिप्पणी गर्दै इरानका राष्ट्रपति हसन रुहानीले यस्तो चेतावनी चेतावनी दिनुभएको हो । इरानबाट तेल निर्यात रोक्न सकिँदैन भन्ने […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उहाँकी पत्नी मेलानियाले दिवंगत पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बुशको पार्थिव शरीर एयरफोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प […]
विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि […]
श्रीलङ्काको एउटा अदालतले राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम गर्ने अधिकार नदिन आदेश दिएको छ । वैधानिकता नपाउदासम्म राजापाक्षे र उहाँको मन्त्रीपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले सोमबार स्पष्ट पारेको छ । राजापाक्षेलाई […]
फ्रान्समा पेट्रोलियम उत्पादनमा कर बढाएको विरोधमा सुरु भएको प्रदर्शनले हिंसक रुप लिएको छ । पुलिस र प्रदर्शनकारीबीच झडपमा ११० जना भन्दा धेरै घाइते भएका छन् । अहिलेसम्म ३०० भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ […]