अमेरिकाका विभिन्न राज्यमा आएको हिमआँधीका कारण तीनजनाको मृत्यु भएको छ । आँधीबाट लाखौं मानिस प्रभावित भएका छन् । आँधीबाट बढी प्रभावित केरोलिना राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।अलाबामा, टेनेसी र जर्जियामा पनि हिमआँधीको असर […]
फ्रान्समा महंगीविरुद्ध लगातारर प्रदर्शन भएको छ । प्रदर्शन चर्कदै गएपछि दबावमा परेका राष्ट्रपति इम्यानुअल म्याँक्रोले तलब वृद्धि र कर छुटको घोषणा गर्नुभएको छ । सोमबार टेलिभिजन मार्फत् देशबासीलाई सम्बोधन गर्दै उहाँले सन् २०१९ देखि न्युनतम […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताउनुभएको छ । पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । […]
फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र […]
अफगानिस्तानको पश्चिमी हेतर प्रान्तस्थित तालिबानी लडाकुको आक्रमणमा १४ जना अफगानी सिपाहीको ज्यान गएको छ । लडाकुहरुले २१ जनालाई रातभर नियन्त्रणमा लिएका छन् । हेतर प्रान्त काउन्सिलका सदस्य नजिबुल्लाह मोहेबीका अनुसार उनीहरुले ६ घण्टासम्म त्यस क्षेत्रलाई […]