पोल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतालाई सन् २०२० सम्ममा कार्यान्वयनमा ल्याउने सहमति भएको छ । करिब २ सय देशका प्रतिनिधिले दुई सातासम्म गरेको वार्तापछि सम्झौता कार्यान्वयनमा सहमति जुटाएका हुन् । यसका लागि थुप्रै खालका उपाय अबलम्बन […]
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफैंले बर्खास्त गरेका रनिल विक्रमासिंघेलाई ५१ दिनपछि प्रधानमन्त्रीको सपथ खुवाउनुभएको छ । आइतबार राष्ट्रपति कार्यालयमा विक्रमासिंघेलाई सिरिसेनाले सपथ खुवाएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बर २६ सिरिसेनाले विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति महिन्दा […]
बेलायतकी प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिभ पार्टीको नेताको रुपमा विश्वासको मत हासिल गर्नुभएको छ । बुधबार भएको मतदानमा टेरिजाको पक्षमा २ सय मत र विपक्षमा ११७ भोट खसेको थियो । विश्वासको मत हासिल गरेकाले टरेजालाई अब […]
भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । यसअघि नराम्रोसँग पराजित भएको कंग्रेसलाई भने निर्वाचनपछिको परिणामले केही राहन मिलेको छ । भाजपाकै सरकार रहेका ठाउँमा नराम्रो हार […]
अमेरिकी वर्तमान सरकारको मुख्य राष्ट्रिय मुद्धा नै शरणार्थी अस्वीकार गर्नु हो भन्दा फरक नपर्ला । ट्रम्प प्रशासन कुनै हालतमा शरणार्थी स्वीकार नगर्ने र यस्ता कदमलाई निरुत्साहित गर्ने र देश फर्काउने पक्षमा रहेको देखिन्छ । सन् […]