पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ फेरि भ्रष्टाचारी ठहर, सात वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको नयाँ मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । सोमबार इस्लामावादको एक अदालतले सरिफविरुद्ध आम्दानीको तुलनामा अधिक सम्पत्ति जोडेको मुद्दामा दोषी ठहर गरेको हो । यो मुद्दा अल अजिजिया स्टील […]

ईन्डोनेसिया सुनामी : मुत्यु हुनेको संख्या ४२९, हजारौं विस्थापित

इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२९ पुगेको छ । यस प्रकोपमा १ हजार २१ जना घाइते हुनुका साथै १५० जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन […]

इन्डोनेशियामा सुनामी १६८ जनाको मृत्यु

इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ […]

अमेरिकामा बजेटमा सहमति नभएपछि सरकारी काम आंशिकरुपमा बन्द

अमेरिकामा बजेटका विषयमा रहेका असहमति अन्त्य गर्न सिनेटरहरुबीचको छलफल निष्कर्ष्विहीन भएपछि सरकारी काम आंशिकरुपमा बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसितको सीमामा पर्खाल लगाउन सरकारी कामकाज सन्चालनका लागि विभिन्न कार्यालयमा दिइने कोषबाट ५.७ […]

जापानद्वारा ४७ अर्व डलरको प्रतिरक्षा बजेट सार्वजनिक

जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्यशक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र […]