अमेरिकी सर्वोच्च अदालतले तेस्रो लिङ्गीहरुलाई सेनामा काम गर्न रोक लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले राष्ट्रपति ट्रम्पको निर्णय सदर […]
तान्जिनियामा मालवाहक पानीजहाजमा आगलागी हुँदा त्यसमा रहेका १४ जनाको जीवितै उद्दार गरिउको छ । पानी जहाजमा आगलागीपछि समुद्रमा हाम फालेका १४ जनालाई रुसी उद्धारकर्मीले जीवितै उद्दार गरेका हुन् । घटनामा परी ११ जनाको मृत्यु भएको […]
अमेरिकामा आगामि बर्ष हुने निर्वाचनलाई लक्षित गरे राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यस्तैमा अमेरिकी सिनेटर कमला ह्यारिसले सन् २०२०मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिनुहुने भएको छ । डेमोक्रेटिक […]
चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको छ । चीनमा प्रकाशित एक तथ्यांकले ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको उल्लेख गरेको […]
चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त […]