भनेजुएलामा मानवीय सहायताको खाँचो : विपक्षी नेता गुइडो

भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुइडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताउनुभएको छ । गुइडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गर्नुभएको थियो । अमेरिकाले […]

थाइ राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार नबन्ने

थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि […]

भारत र चीनवीच सीमा विवाद, मोदीको अरुणाञ्चल भ्रमणमा चीनको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चीनले कडा आपत्ति जनाएको छ । चिनिया विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउन सक्ने संकेत गरेको हो । विदेश मन्त्रालयका […]

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम वार्ताको तयारी तीव्र

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको दोस्रो भेटवार्ताको तयारी तीव्र पारिएको छ । यही फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने शीर्ष नेताहरुको वार्ताका लागि दुवै देशले तयारी तीव्र पारेका हुन् […]

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषालु रक्सी सेवनले १०० जना विरामी

९२ को मृत्यु भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा रक्सी सेवनका कारण ९२ जनाको मृत्यु भएको छ । यीदुई राज्यका मेरठ, सहारनपुर, रुडकी र कुशीनगरमा विषालु रक्सी पिउनाले मृत्यु हुनेको सङ्ख्या बढेको हो । मृतकको […]