उत्तरकोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताको लागि भियतनाम जाने तयारीमा रहनुभएको छ । शनिबार उहाँले भ्रमण गर्ने भन्दै औपचारिक रुपमा घोषणा भएको हो । भियतनामको हनोइमा किम र ट्रम्पबीच यही फेब्रअरी […]
पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको मदरसालाई नियन्त्रणमा लिएको छ । बहावलपुरस्थित मदरेसातुल असाबर र जामा–ए–मस्जिद सुब्हानअल्लाहलाई सरकारले नियन्त्रणमा लिएको हो । मदरसा नियन्त्रणमा लिएर त्यहाँ एक सरकारी अधिकारीलाई प्रशासकको रुपमा खटाइएको पञ्जावको गृह […]
सुडानमा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । सुडानका सबै प्रान्तीय सरकार विघटन गरी गभर्नरहरुलाई बर्खास्त गर्दै राष्ट्रपति बसिरले संकटकाल घोषणा गर्नुभएको हो । टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन […]
भेनेजुएला सरकारले ब्राजिलसँगको सीमावर्ती नाका बन्द गरेपछि भएको प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा कम्तिमा २ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् छ । ब्राजिलको सीमावर्ती क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको […]
पाकिस्तानले चरमपन्थी नेता हाफिज सइदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । भारत प्रशासित कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीमाथि भएको हमलापछि पाकिस्तानले सो संगठनमाथि प्रतिबन्ध लगाएको हो । पाकिस्तानी गृह मन्त्रालयले जमात–अल–दावा निकट संगठन फलाह–ए–इन्सानियतमाथि पनि प्रतिबन्ध […]