अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम माथि बल्ख प्रान्तमा तालिवानले आक्रमण गरेको छ । आक्रमणबाट उपराष्ट्रपति दोस्तम बाच्न सफल भएपनि एक अंगरक्षकको भने मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै घटनामा दुईजना अंगरक्षक घाइते भएका […]
ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज फेरि एक पटक मतदान हुँदैछ । यद्यपि यो मतदान केवल यूरोपेली संघको साथ भएको सम्झौताको हिस्सामा मात्रै हुनेछ । बेलायती सांसदहरुले आज आयरलान्डको सीमामा भएको सम्झौता अर्थात, आइरिस ‘व्याकस्टप’ युरोपेली […]
उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ । गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो । तर कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना […]
युरोपियन युनियनबाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग गर्दै बेलायतको लन्डनमा विशाल प्रदर्शन भएको छ । युरोपियन युनियनबाट बाहिरिनु हुन्न भन्ने समूहले बेलायती संसद् भवन अगाडि गरेको प्रदर्शनमा हजारौं सहभागी थिए । प्रदर्शनमा सहभागी भएकाहरुले […]
चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा इटाली पनि सहभागी हुने भएको छ । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि बनन लागेको सिल्क रोड परियोजनाको एक दस्ताबेजमा इटालीले शनिबार हस्ताक्षर गरेको […]