गत आइतबार ‘इस्टर सण्डे’को दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी श्रीलंकाको राजधानी कोलोम्बोकै एक धनाढ्य व्यापारीका परिवारका सदस्य रहेको खुलेको छ । कोलोम्बोका प्रतिष्ठित मसाला व्यापारीको छोराहरु घटनामा संलग्न रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले […]
नेपालका र्याफ्टिङ खेलाडीहरु पनि र्याफ्टिङ वर्ल्डकपमा सहभागी हुने भएका छन । अन्तराष्ट्रिय र्याफटिङ महासंघको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा वर्ल्डकप हुँदैछ । र्याफटिङ वर्ल्डकप च्याम्पियनसिपमा सहभागी हुने […]
श्रीलंकामा गएको आइतबार चर्च र होटलमा भएका श्रृंखलावद्ध बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । उक्त घटनामा ३ सय १० को मृत्यु भएको छ भने ५ सय जना घाइते छन् । इस्लामिक स्टेटको समाचारसंस्था […]
श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको शृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । विस्फोटमा परि १ सय ८५ […]
भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो चरणमा १२ राज्यका ९५ सिटका लागि मतदान सम्पन्न भएकाे छ । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो । स्थानीय समयअनुसार बिहान ७ […]