दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा विपक्षी पार्टीका तर्फबाट पनि मन्त्री समावेश गर्नुभएको छ भने मन्त्री मण्डलमा ५० प्रतिशत महिला समावेश छन् । बिबिसीका अनुसार २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना मन्त्री त विपक्षी […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा बहुमत हासिल गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धन (एनडिए) […]
प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जानुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १ः३५ बजेको उडानबाट दिल्ली जानुभएको हो […]
जापानी नागरिकको अत्याधिक कोकिन सेवनका कारण विमानमा यात्रा गरिहेका बेला मृत्यु भएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती व्यक्तिको मृत्यु भएको हो । निजले २४६ वटा कोकिनका प्याकेट सेवन […]
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएको छ । नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालका लागि आउने बिहीबार अर्थात् ३० मईका दिनबाट विधिवत रुपमा प्रधानमन्त्रीको […]