प्रधानमन्त्रीले विरामीको अपरेशन गरेपछि

थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार एक बिरामीको पिसाब थैलीको सफल अपरेशन डा. लोतेय छिरिङको अगुवाईमा भयो । डा.लोतेय छिरिङ अर्थात भूटानका प्रधानमन्त्री । उहाँको साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा व्यस्त रहने र सप्ताहन्तका दुई दिन […]

उत्तर कोरिया वार्ताको लागि तयार छैनः अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया वार्ताको लागि तयार नभएको आरोप लगाउनुभएको छ । उत्तर कोरियाले पछिल्लो हप्ता छोटो दुरीका मिसाइल परीक्षण गरेपछि अमेरिकी अमेरिकी राष्ट्रपतिको यस्तो भनाई सार्वजनिक भएको हो । उहाँले उत्तर कोरियाले […]

अमेरिका र चीनवीचको व्यापार युद्ध थप जटिल

अमेरिका र चीनबीच देखिएको व्यापार तनाव झन् बढ्ने देखिएको छ । दुई मुलुकवीचको व्यापार युद्ध तत्काल समाधान नहुने संकेत देखिएको हो । व्यापार युद्ध समाप्त गर्न दुई देशका अधिकारीहरुबीचको छलफल जारी रहेको छ । छलफलमा […]

अस्ट्रेलियाली प्रधानमन्त्रीमाथि अण्डा प्रहार

अस्ट्रेलियामा आगामि मे १८ मा आम निर्वाचन हुँदैछ । यसैवीच आफ्नो चुनावी अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनमाथि अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममास्थानीय महिलाहरूसँग कुरा गरिरहेका बेला प्रधानमन्त्री मरिसनमािथ […]

भारतमा लोकसभाअन्तर्गत पाँचौ चरणको मतदान

भारतको लोकसभा चुनाव अन्तर्गत आइतबार पाँचौ चरणको मतदान भईरहेको छ । ७ राज्यको ५१ सिटका लागि आज बिहानबाटै मतदान जारी छ । ५१ सिटका लागि ६ सय ७४ जनाले उम्मेदवारी दिएका छन् । भारत चुनाव […]