रोमानियामा शान्ति प्रवद्र्धनका लागि अन्तरक्रिया सम्पन्न भएको छ । रोमानियाको इन्स्चिच्यूट अफ एडभान्स् स्टडिज् अन लिभान्ट कल्चर एण्ड सिभिलाइजेसन आइएसएसिसिएल, रोमानियका विदेश मन्त्रालय, हेभन्ली कल्चर वल्र्ड पिस रेष्ट्रोरेसन अफ लाइट(एचडब्लुपिएल) लगायत विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा […]
अफ्रिकि मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ । सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई […]
साउदी अरबमा विभिन्न कसुरमा जेलमा रहेका ५१ जना नेपालीहरुले क्षमादान पाएका छन् । साउदी राजाले उनीहरूकाे कैद,जरिवाना मिनाह गरि क्षमादान दिएकाे प्राप्त समाचारमा जनाइएकाे छ । बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजा द्वारा क्षमादान् […]
अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिनुभएको छ । अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुलअजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उहाँले राजीनामा दिनुभएको हो । अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै राष्ट्रपतिको राजीनामा माग […]
युरोपेली यूनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद फेरि पनि असफल भएको छ । वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत नसकेपछि संसद असफल भएको हो । तल्लो सदन हाउस अफ कमन्र्समा प्रस्तुत […]